Techie IT
२०८३ श्रावण १२, मंगलबार

सुनको मूल्य मङ्गलबार नयाँ उचाईमा : तोलाको १ लाख ६० हजार नजिक


नेपाली बजारमा सुनको मूल्य मङ्गलबार १ लाख ६० हजार रुपैयाँको नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य १ लाख ५९ हजार ७०० रुपैयाँमा पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो।

यस अघि सोमबार, छापावाल सुनको मूल्य १ लाख ५९ हजार २०० रुपैयाँ कायम गरिएको थियो।

साथै, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको १ हजार ९२० रुपैयाँको तुलनामा मङ्गलबार चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९१५ रुपैयाँमा पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट