Techie IT
२०८२ भाद्र २९, आइतबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन गर्ने


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छन्। काठमाडौंस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन हुने कार्यक्रम तय भएको छ।

राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरिसकेकी भण्डारीलाई उनकी पूर्व पार्टी नेकपा एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। उक्त निर्णयपछि उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन्।

शुक्रबारको पत्रकार सम्मेलनमा उनले आफ्नो धारणा सार्वजनिक गर्ने र आगामी योजनाबारे जानकारी दिने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट