Techie IT
२०८२ भाद्र २८, शनिबार

आज प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्ने


आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसदका अनुसार आजको प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय दलित आयोगको चौथो बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै शिक्षामन्त्री रघुजी मन्तले राष्ट्रिय सभामा उत्पति भएको तिलगंगा नेत्र विश्वविधालय विधेयक, २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट