Techie IT
२०८३ मंसिर ९, मंगलबार

प्रधानमन्त्री ओलीलाई बालेनको सुझाव: “लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु”


काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई लिपुलेक नेपालको भूभाग भएको कुरा चीनलाई सम्झाउन आग्रह गरेका हुन्।

साहले लेखेका छन्– “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट