Techie IT
२०८२ मंसिर ३, बुधबार

१२३ दलसँग आगामी चुनावबारे छलफल गर्दै प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी विषयमा आज १२३ दलसँग छलफल गर्ने भएकी छन्। छलफलका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग आवश्यक परामर्श नगरेको गुनासो उठिरहेपछि त्यसलाई सम्बोधन गर्ने उद्देश्यले बुधबारको छलफल डाकिएको बताइएको छ।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ। तर एमालेलगायत केही दल भने संसद पुनर्स्थापनाको पक्षमा उभिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट