Techie IT
२०८३ असार २६, शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारियो


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ। बिहीबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने गरी परिवर्तन गरिएको हो।

बैठक शुक्रबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट