Techie IT
२०८३ असार २५, बिहीबार

प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचार विरुद्ध अभियान चलाउँदै


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीको विस्तारित बैठकले उक्त अभियान सञ्चालन गर्नका लागि जिएस गुरुङको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा जिएस गुरुङका साथै जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान, र दिपक महतो लगायतका सदस्यहरू रहेका छन्।

पार्टीले निर्धारित २०८२ फागुन २१ गते मै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट