Techie IT
२०८२ फागुन ७, बिहीबार

नेतृत्व चयन सहज बनाउन एमालेद्वारा केन्द्रीय समितिको बैठक आह्वान


नेकपा एमालेले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका लागि प्रतिनिधिहरू पुगिरहँदा नेतृत्व चयन प्रक्रियालाई सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति बैठक सम्पन्न भएपछि मात्र बन्दसत्र सुरु हुनेछ। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका विषयमा सहमति जुटाउने उद्देश्यले बैठक आह्वान गरिएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट