Techie IT
२०८३ असार २४, बुधबार

ओली पक्षबाट केन्द्रीय समितिको सूचीमा रामकुमार झाँक्री समावेश


रामकुमारी झाँक्री

केपी शर्मा ओली पक्षबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको नामावली तयार गरिएको छ। सूचीमा रामकुमार झाँक्री र कोमल वलीसहितका नेतृहरूको नाम समावेश गरिएको छ।

यसैगरी एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत नेतृहरू पनि सूचीमा रहेका छन्।

एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट