Techie IT
२०८३ जेष्ठ २, शनिबार

एमाले नेतृत्व चयनको मतदान समय ८ बजेसम्म थप


नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्म तोकिएको मतदान अवधि संशोधन गर्दै राति ८ बजेसम्म कायम गरिएको हो।

निर्धारित समयभित्र अर्थात् राति ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान प्रक्रिया जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट