Techie IT
२०८३ असार २४, बुधबार

नागरिकता नियमावली चौथो पटक संशोधन


नेपाल नागरिकता नियमावलीमा चौथो पटक संशोधन गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली (चौथो संशोधन) स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट