Techie IT
२०८३ असार २३, मंगलबार

पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन


नेकपा एमालेले आगामी प्रतिनिधि सभाको लागि पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचन क्षेत्रीय कमिटीमार्फत पुस २० भित्र प्रत्यक्षतर्फको नाम सिफारिस गर्न निर्देशन गर्ने निर्णय गरेको सचिव डा. राजन भट्टराईले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट