Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

डा. मुकुल ढकाललाई स्पष्टीकरण साधारण सदस्यबाट किन निस्कासन नगर्ने ??


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने भनेर सोधेका हुन्।

यसअघि, असार २५ गते, रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो। ढकालले पुनरावेदन नगरेको र सञ्चार माध्यमहरूमा नेताहरूको छवि धमिल्याउन खोजेको आरोप लगाइएको छ। रास्वपाले ढकाललाई अन्य दलका नेताहरूसँग षड्यन्त्रपूर्ण भेटघाट गरेको आरोप पनि लगाएको छ। ढकालले केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव पत्र बुझाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट