शिक्षक र सरकारबीच वार्ता सकारात्मक, निष्कर्षका लागि आज पुनः बैठक

शिक्षक र सरकार बीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन्।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरूले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस