Techie IT
२०८२ जेष्ठ १७, शनिबार

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने


 राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजो देखी काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।

रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए । दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएकाे छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट