Techie IT
२०८३ वैशाख १५, मंगलबार

फास्ट ट्रयाकको काम धमाधम हुदै, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न (फाेटाेफिचर)


काठमाडौं–तराई मधेस द्रुतमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

ललितपुरको खोकनाबाट सुरू भएर बारा, निजगढसम्म ७०.७९ किलोमिटर लामो यो सडक नेपालकै पहिलो फास्ट ट्र्याक हो, जसलाई नेपाली सेनाले २ खर्ब ११ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको छ। परियोजनाअन्तर्गत ७ वटा सुरुङ मार्ग बन्नेछन्, जसमध्ये ४ वटा सुरुङको ‘ब्रेकथ्रु’ भइसकेको छ।

यस्तै, यस सडकखण्डमा ८९ वटा पुल निर्माण हुनेछन्, जसमा हालसम्म ५ वटा पुल सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ।

सन् २०७४ सालमा सुरु भएको यो फास्ट ट्र्याक २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म ४२.७३ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट