चण्डेश्वरीको जात्रा मनाइँदै

बनेपा (काभ्रे)को प्रसिद्ध जात्रा चण्डेश्वरीको मङ्गलबार जात्रा गरिँदै । स्वांया पुन्ही (बुद्ध पूर्णीमा)को दिनदेखि तीन दिनसम्म चण्डेश्वरी मन्दिरदेखि बनेपा तीनधारालगायतका क्षेत्रमा जात्रा गर्ने गरिन्छ । तस्बिरस् रत्न श्रेष्ठ/रासस


तपाईको प्रतिक्रिया दिनुहोस