कञ्चनजङ्घा आधारशिविर

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै । पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जल स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस

तपाईको प्रतिक्रिया दिनुहोस