जबर्जस्ती श्रम (Forced Labor) बाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै अमेरिकाले आफ्ना ६० वटा प्रमुख व्यापारिक साझेदार देशहरूमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) र छानबिनको घोषणा गरेको छ।अमेरिकी व्यापार प्रतिनिधि (USTR) जेमिसन ग्रियरले ‘ट्रेड एक्ट १९७४’ को ‘सेक्सन ३०१’ अन्तर्गत ६० वटा देश �...