नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पुनले एमालेसँग तत्काल एकताको सम्भावन�...