इन्द्रजात्राका अवसरमा भक्तपुरमा वर्षौँदेखि हराउँदै गएको लाखेनाच पुनः सुरु गरिएको छ। लामो समयदेखि लोप हुन लागेको यो परम्परालाई जगेर्ना गर्ने उद्देश्यले रञ्जितकार समाजको पहलमा आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको छ ।खरिपाटीबाट सुरु भएको लाखेनाच कमलवि�...