सरकारले नेपालभित्र पैठारी (आयात) वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हरित ऊर्जाको प्रवर्द्धन र स्वास्थ्य सेवालाई सुलभ बनाउने उद्देश्यले उक्त कर छुट द�...