वामपन्थी दलहरू कमजोर हुनुमा बाह्य शक्तिभन्दा पनि नेतृत्वको पदमोह, अवसरवादी प्रवृत्ति, वैचारिक विचलन र कम्युनिस्ट आचरणको अभाव मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ। पुष्पलाल मित्रता केन्द्रद्वारा बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी �...