प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट चोरी र लुटपाटमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति करिब २ बजेको समयमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार, तामाङ लामो समयदेखि चोरी तथा लुटपाटजन्य आपराधिक गतिविधिमा संलग्न रहँदै �...