Techie IT
२०८३ असोज ६, मंगलबार

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एकजना घाइते


Gun Fire

प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट चोरी र लुटपाटमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति करिब २ बजेको समयमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, तामाङ लामो समयदेखि चोरी तथा लुटपाटजन्य आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। हाल घाइते तामाङको उपचार भइरहेको र उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट