वर्षा नभए पनि गोरखाको हिमाली क्षेत्रमा सुक्खा पहिरोले खोला थुनिएर फुट्दा बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोले स्यार खोला थुनिएपछि फुटेर आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको छ।आइतबा...