नेपाली कांग्रेसका नेता तथा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षको आधिकारिक निर्णयविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका कार्यकर्ताहरूलाई कडा अपिल गरेका छन्।शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले 'कथित विशेष महाधिवेशन' ...