केही दिनयताको तनावपूर्ण अवस्थालाई साम्य पार्दै जनकपुरधाममा आज 'सद्भाव र्याली' निकालिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन र नेतृत्वमा आयोजित उक्त र्यालीमा विभिन्न समुदाय र सम्प्रदायका नागरिकहरूले ऐक्यबद्धता जनाएका छन्।रेलवे स्टेशनबाट सुरु भएको र्याली भानु चोक, जनक चोक र सोनारपट्टीको �...