बजारमा अण्डाको माग उच्च भएपछि व्यवसायीहरूले समर्थन मूल्यमा वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ।सङ्घद्वारा निर्धारित नयाँ दरअनुसार एक्सएल (XL) अण्डा प्रतिक्रेट (३० वटाको) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मिडियम अण�...