चर्चित इ–पासपोर्ट खरिद अनियमितता प्रकरणमा विशेष अदालतले जर्मन कम्पनीका प्रतिनिधि लाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।बिहीबार विशेष अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिस (Muehlbauer ID Services) का प्रतिनिधिला�...