धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश अझै कायम रहेको स्पष्ट पारेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्युको समयमा पनि केही खुकुलो प्रावधान लागू गरेको छ।प्रशासनको पछिल्लो सूचनाअनुसार, कर्फ्युका बाबजुद सर्वसाधारणलाई दैनिक उपभोग्य वस्�...