वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं, ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्ने�...