अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावसँगै नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले २०८३ साउन १८ गते आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि गरेको हो।मूल्य समायोजनपश्चात् काठमाडौँ उप�...