बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पिकअप भ्यानसहित पक्राउ गरेको छ।बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखास्थित सडकमा बागलुङ नगरपालिका वडा नम्बर १३ बस्ने ४३ वर्षीय भूपति जैसीलाई तोकिएकोभन्दा बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई ग्यास बेचबिखन गरिरहे�...