राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन्।भारतीय समकक्षीसँगको भेटका दौरान नेपालको राष्ट्रिय झण्डा नराखिएको विषयमा प्रश्न उठाउँदै शाहीले अर्थमन्त्रीक�...