सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका ५० वर्षीय दीपक साह आज देशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । उनको यो राजनीतिक र व्यावसायिक यात्रा संघर्षले भरिएको छ। बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि उनले यस मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन्।२०५० को दशकमा काठमाडौँको पु...