जिल्ला कारागार मोरङमा सोमबार बिहानैदेखि खानतलासी सुरु भएपछि कैदीबन्दीहरूले प्रदर्शन सुरु गरेका छन्। कैदीबन्दीहरू सुतिरहेकै बेला बिहान साढे चार बजेदेखि कारागारको ‘बी’ ब्लकमा खानतलासी सुरु गरिएको हो।कारागारभित्रै लागुऔषधलगायतका अवैध वस्तुहरू राख्ने गरिएको विशेष सूचनाका आधारमा ठूलो सङ्ख्यामा स�...