प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने 'कागे अष्टमी' पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा विधिपूर्वक पूजा-आराधना गरी मनाइँदै छ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा पुगी पूजा गरेमा कागको स्पर्शाजन्य लगायतका विभिन्न दोषबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ। वर्षभरिमा कागले स्पर्श गर�...