अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सुर्खेत-जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज साँझ साढे ६ बजेको समयमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बन्द भएको हो। प्रतिकूल मौसम र रातिको समय भएकाले पहिरो पन्छाउन तत्काल �...