दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नयाँ अभ्यासको तयारी थालिएको छ। चाडबाडका बेला आफूसँग भएको कम्पनीको ग्यास पाउन मुस्किल पर्ने समस्यालाई मध्यनजर गर्दै, जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइन...