काठमाडौँपछि अब मधेस प्रदेशको राजधानी जनकपुरमा पनि खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ। नगर क्षेत्रका अधिकांश डिलर र पसलमा पुग्ने ग्राहकहरू 'ग्यास छैन' भन्दै रित्तो हात फर्किन बाध्य छन्। डिलरहरूले ग्राहकको नाम टिपाएर 'आएपछि खबर गर्छौँ' भन्दै टार्ने गरेका छन्।सुनसरी घटनाको विरोधमा चर्किएको �...