मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट गर्दै तराई-मधेसका पछिल्ला हिंसात्मक घटनाहरू 'सुनियोजित' भएको आरोप लगाएका छन्। प्रधानमन्त्री निवासमा भएको छलफलमा उनीहरूले घटनाको प्रकृति र सरकारको कार्यशैली शङ्कास्पद रहेको भन्दै कडा आपत्ति जनाएका हुन्।छलफलका क्रममा न...