विपक्षी दल नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न वर्तमान सरकार पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाएको छ।एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार एक प्रेस नोट जारी गर्दै जनतालाई राहत दिनुका साटो सरकार आफ्ना असफलता र कमजोरीहरू...