बैंकिङ क्षेत्रमा अत्यधिक निक्षेप (डिपोजिट सरप्लस) थुप्रिए पनि बजारमा कर्जाको माग हुन सकेको छैन। मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले ब्याजदर इतिहा...