बर्डफ्लुको प्रभावका कारण ओरालो लागेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादनमा आएको गिरावट र बजारमा माग वृद्धि भएसँगै मूल्य उकासिएको हो।नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको लागत तथा बजार स्थिति मूल्याङ्कन गरी नयाँ मूल्य निर्धारण गरेको छ। सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डा�...