राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्रुत गतिमा अघि बढाइएको छ। सरकारबाट पाँच वर्षभित्रै काम सम्पन्न गर्न निर्देशन प्राप्त भएपछि हाल आयोजनाको निर्माण कार्यले तिब्रता पाएको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिएका छन्। पर्याप्त बजेट र ज�...