नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल र विवाद समाधान गर्दै साउन महिनाको महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन (मिनाहा/कट्टी) गर्ने घोषणा गरेको छ।प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूले साउन महिनाको महसुलमा तिरिसकेको भ्�...