नेपाल विद्युत प्राधिकरणले पूर्वी नेपालका विभिन्न जिल्लामा शनिबार १२ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।प्राधिकरणका अनुसार शनिबार बिहान ४:०० बजे देखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द हुनेछ। यसबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्�...