राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्न लागेको उक्त बैठकमा पछिल्लो समय मुलुकमा उत्पन्न सुरक्षा परिस्थिति र विभिन्न समसामयिक विषयवस्तुहरूमाथि गहन छलफल हुने कार्यसूची रहेक�...