एनएमबि बैंकले डिजिटल रूपान्तरणको यात्रामा महत्वपूर्ण फड्को मार्दै 'अनलाइन लोन एप्लिकेसन' र 'ट्र्याकिङ' प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै ग्राहकले अब कर्जाका लागि बैंक धाइरहनुपर्ने र झन्झटिलो कागजी प्रक्रियाको सामना गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। बैंकको digi.nmb.com.np पोर्टलमार्फत ग्राहकले जुनस�...